समाचार
विचार
ब्रोड पिक दुर्घटना र कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को महाप्रस्थान: हिमालको फेदमा अस्ताएको एउटा साहसिक पुस्ता
१८ दिन अगाडि
पाकिस्तानको ब्रोड पिक हिमालमा भीषण हिमपहिरोमा परी अस्ताएका विश्वविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा 'निम्सदाइ' को साहसिक विरासत र दुःखद महाप्रस्थान। प्रतिकूल मौसमका बीच मिङ्मा जीको नेतृत्वमा ज्यानको बाजी थापेर सम्पन्न…
राजनीति
सोविता गौतम : समुद्रको स्वास्थ्यसँग नेपालको हिमाल र भविष्य जोडिएको छ
४ घण्टा अगाडि
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि समुद्रको स्वास्थ्यसँग नेपालको हिमाल, जलवायु र समग्र भविष्य प्रत्यक्ष रूपमा जोडिएको बताएकी छन्। उनले नेपाल बीबीएनजे सम्झौताको पक्ष…
अर्थतन्त्र
हुम्लामा पाँच महिनामा ६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए
१ दिन अगाडि
हुम्लामा वैशाखदेखि हालसम्म ६ हजार १२५ जना विदेशी पर्यटक पुगेका छन्, जसमा अधिकांश मानसरोवर–कैलाश दर्शनका लागि हिल्सा हुँदै आएका भारतीय तीर्थयात्री छन्।
खेलकुद
ब्रोड पिक दुर्घटना र कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को महाप्रस्थान: हिमालको फेदमा अस्ताएको एउटा साहसिक पुस्ता
१८ दिन अगाडि
पाकिस्तानको ब्रोड पिक हिमालमा भीषण हिमपहिरोमा परी अस्ताएका विश्वविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा 'निम्सदाइ' को साहसिक विरासत र दुःखद महाप्रस्थान। प्रतिकूल मौसमका बीच मिङ्मा जीको नेतृत्वमा ज्यानको बाजी थापेर सम्पन्न…
फाइनलअघि मार्टिनेजको भावुक सन्देश : ‘एकजुट भएर अघि बढौँ
२ महिना अगाडिआफ्नै क्षमताले सेमिफाइनल पुगेको स्कालोनीको दाबी
२ महिना अगाडिरेफ्रीमाथि दबाब छैन : फिफा प्रमुख रेफ्री कोलिना
२ महिना अगाडिविश्वकप फुटबलले चर्चामा ‘मर्लिन’ हाँस, भिडियो भाइरल
२ महिना अगाडिमनोरञ्जन
फिरिरीको दोस्रो हप्ताको लक्की ड्र विजेता बनिन् काजोल सुन्धौली
६ दिन अगाडि
नेपाली राइड सेयरिङ तथा डिजिटल सेवा प्लेटफर्म फिरिरीकी प्रयोगकर्ता काजोल सुन्धौली दोस्रो हप्ताको लक्की ड्र विजेता बनेकी छन् । बाइक सेवा लिएबापत उनले मोबाइल फोन र ब्याग उपहार प्राप्त गरेकी…
‘मायालु’मा कबीर खड्कासँग जोडी बाँध्दै आकृति बुढाथोकी
२७ दिन अगाडि‘गौंथली’ वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म
१ महिना अगाडि‘गौंथली’को व्यापारमा उछाल, १० दिनमै ७ करोड कलेक्सन
१ महिना अगाडिसमाज
धर्मेन्द्र झा नेपाल न्यूज बैंकमा प्रमुख सम्पादन सल्लाहकार
४ घण्टा अगाडि
वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’ नेपाल न्यूज बैंकमा प्रमुख सम्पादन सल्लाहकारका रूपमा आबद्ध भएका छन्। चार दशकदेखि पत्रकारिता, साहित्य, सम्पादन र सामाजिक–सांस्कृतिक क्षेत्रमा सक्रिय झाबाट न्यूज बैंकले…
अन्तर्राष्ट्रिय
भोटेकोशी बाढी : तिब्बती अधिकार समूहद्वारा चीनसँग पारदर्शिता र जवाफदेहिताको माग
१५ दिन अगाडि
भोटेकोशी बाढीपछि तिब्बती अधिकार समूह र वातावरणविद्हरूले चीनसँग सीमापार जलसम्बन्धी तथ्यांक तथा पूर्वसूचना समयमै सार्वजनिक गर्न माग गरेका छन्। चीनले भने सूचना लुकाएको आरोप अस्वीकार गरेको छ।
मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षमा निधन
१ महिना अगाडिबर्लिन प्राइडमा भीडमाथि गाडी चढ्दा एकको मृत्यु, १७ घाइते
१ महिना अगाडिबंगलादेशका राष्ट्रपति शाहाबुद्दिनको राजीनामा
१ महिना अगाडिअफ्रिकामा इबोलाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
१ महिना अगाडिकंगोमा इबोला प्रकोप, मृतक ९६७ पुग्यो
१ महिना अगाडिविज्ञान र प्रविधि
वैज्ञानिकहरूले ‘अस्गार्ड आर्किया’ हुर्काएपछि जटिल जीवनको उत्पत्तिबारे नयाँ संकेत
१ दिन अगाडि
वैज्ञानिकहरूले पहिलोपटक प्रयोगशालामा अस्गार्ड आर्कियाका विभिन्न प्रजातिलाई स्थिर रूपमा हुर्काउन थालेपछि जटिल जीवनको उत्पत्तिसँग सम्बन्धित नयाँ प्रमाण र संकेतहरू फेला पारिरहेका छन्।
तथ्यांक
जुलाईमा नेपालमा ७१ हजार ७७५ विदेशी पर्यटक भित्रिए, चिनियाँ पर्यटकमा ६१ प्रतिशत उछाल
१ महिना अगाडि
जुलाई २०२६ मा नेपालमा ७१ हजार ७७५ विदेशी पर्यटक भित्रिएका छन्, जसमा चिनियाँ पर्यटक संख्या ६१ प्रतिशतले बढेर कोभिडपूर्व अवस्थाभन्दा माथि पुगेको छ।
हेडलाइन लेन्स
ताप्लेजुङको छोनासिङ पोखरी पर्यटकको पर्खाइमा
१० दिन अगाडि
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेनमा रहेको छोनासिङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकासको सम्भावना बोकेर बसेको छ ।
रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता
१ महिना अगाडिडडेलधुरामा ३८ वर्षपछि १२ परिवारले पाए जग्गाधनी पुर्जा
१ महिना अगाडिसर्लाहीमा अनुदानको मल कालोबजारी, तीन पक्राउ
१ महिना अगाडिशिक्षा
सेन्ट जेभियर्सका ९१ विद्यार्थीले प्रकाशन गरे १५ न्यूजलेटर
६ दिन अगाडि
सेन्ट जेभियर्स कलेजका सामाजिक कार्य र मनोविज्ञानका अन्तिम वर्षका ९१ विद्यार्थीले पत्रकारितालाई ऐच्छिक विषयका रूपमा अध्ययन गर्दै १५ वटा न्यूजलेटर प्रकाशन गरेका छन् । परियोजनाले विद्यार्थीलाई कक्षाकोठाको सिकाइलाई वास्तविक कार्यक्षेत्रसँग…