सीमा विवादबारे विरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार सिंहदरबारमा बसेको बैठकमा नेपाल–भारत सीमा विवादको विषय उठाउँदै सांसदहरूले विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन्। अध्यक्ष दाहालले अर्को बैठक बुधबार दिउँसो १२ः१५ बजे बस्ने जानकारी दिए।

LOAD MORE