June 15, 2026 1 MIN READ

फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी

1 MIN READ
%e0%a4%ab%e0%a4%bf%e0%a4%ab%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa-%e0%a4%87%e0%a4%95%e0%a5%8d%e0%a4%b5%e0%a5%87%e0%a4%a1%e0%a4%b0%e0%a4%b5%e0%a4%bf%e0%a4%b0

फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ । अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको समूह (ई) अन्र्तगत खेलमा इक्वेडरलाई १-० ले हराउदै विजयी हात पारेको हो ।अमद डियालोले खेलको खेलको ८०औँ मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो ।