June 17, 2026 0 MIN READ

फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित

0 MIN READ
%e0%a4%ab%e0%a4%bf%e0%a4%ab%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa-%e0%a4%ae%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%8d

फिफा विश्वकप २०२६ अन्तर्गत आजको खेलमा लियोनेल मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरेसँगै अर्जेन्टिनाले सानदार जित निकालेको छ ।कान्सास सिटी स्टेडियममा भएको खेलमा आफ्नो पहिलो खेलमा उनले अर्जेन्टिनालाई सानदार जित दिलाए ।मेस्सीले खेलको १७ औं मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि उनले खेलको ६०औं मिनेटमा दोस्रो गोल गरे र ७६औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।