May 31, 2026 0 MIN READ

अर्थमन्त्रीले बजेटका सन्दर्भमा सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै

0 MIN READ
%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%a8%e0%a5%8d

अर्थमन्त्रीले बजेटका सन्दर्भमा सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तक्रिया गर्दै छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आज दिउँसो ३ बजे अन्तक्रिया हुने अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए ।

शुक्रबार अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए ।