महिनादिनदेखि मेची राजमार्ग बन्द हुँदा पूर्वी पहाडको जनजीवन प्रभावित
२ महिना अगाडि
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को माइखोला–राजदुवाली सडकखण्ड महिनादिनदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा पूर्वी पहाडको जनजीवन प्रभावित बनेको छ ।…
थप हेर्नुहोस्