देउवाको हात भाँच्चियो, हङकङमा लडेर घाइते

२ महिना अगाडि

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा दुर्घटनामा परेका छन्। केही दिनअघि बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको थियो।…

थप हेर्नुहोस्