जलबिरेमा तीन सवारी ठोक्किँदा २६ घाइते, मुग्लिङ–नारायणगढ सडक पुनः खुल्यो
१ महिना अगाडि
मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे…