म्याप द सिस्टम प्रतियोगितामा किङ्स कलेजलाई अवार्ड

१ महिना अगाडि

नेपालको किङ्स कलेजले बेलायतको अक्सफोर्ड विश्वविद्यालयअन्तर्गतको स्कोल सेन्टर फर सोसल अन्ट्रप्रन्योरशिपद्वारा आयोजित प्रतिष्ठित ‘म्याप द सिस्टम ग्लोबल फाइनल–२०२६’ प्रतियोगितामा ‘इनभल्भमेन्ट…