राहदानी विभागको नयाँ प्रणाली सुरु, एक करोड नागरिकको विवरण सुरक्षित स्थानान्तरण

१ महिना अगाडि

काठमाडौं। राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा…