मिसेस ग्राण्ड इन्टरनेशनल–२०२६ मा नेपालको प्रतिनिधित्व गर्न म्यान्मार प्रस्थान गरिन् प्रतिक्षा थापा
२४ दिन अगाडि
मिसेस ग्राण्ड इन्टरनेशनल नेपाल–२०२६ प्रतिक्षा थापा प्रतिष्ठित ‘मिसेस ग्राण्ड इन्टरनेशनल–२०२६’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न म्यान्मार प्रस्थान गरेकी छन्। प्रतियोगितामा सहभागी…