गृहमन्त्री गुरुङ र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न, हिन्दू राष्ट्रको मुद्दा केन्द्रमा
२८ दिन अगाडि
गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघसंस्थाका प्रतिनिधिहरूबीच शनिबार जनकपुरधाममा पहिलो चरणको वार्ता सम्पन्न भएको छ। लगभग तीन घण्टा…