आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह
१५ दिन अगाडि
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको…