दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, पर्यटकीय र ऐतिहासिक गन्तव्य बनाउने तयारी
१ महिना अगाडि
चितवनको भरतपुर महानगरपालिका–१९ स्थित ऐतिहासिक दासढुंगा क्षेत्रमा नेपाल कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता तथा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको स्मृतिमा…