June 1, 2026 0 MIN READ

स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

0 MIN READ
%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a5%87%e0%a4%b9%e0%a4%a4%e0%a4%be-%e0%a4%b0

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चीनका राजदूत चाङ माउ मिङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्।

सोमबार मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, स्वास्थ्य क्षेत्रको सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटवार्तामा मन्त्रालयका उच्च अधिकारीहरू र चिनियाँ दूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।