त्रिचन्द्र कलेजमा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मसाल जुलुस
0 MIN READ
त्रिचन्द्र कलेजमा प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा दिएको अभिव्यक्तिविरुद्ध मसाल जुलुस निकाल्दै पुत्ला दहन गरिएको छ। सोमबार विद्यार्थीहरूले उक्त अभिव्यक्तिलाई राष्ट्रविरोधी भन्दै विरोध प्रदर्शन गरेका हुन्।