दलित अधिकार संरक्षणमा आयोग सक्रिय, बालअधिकारमा राष्ट्रिय अध्ययन हुँदै : अध्यक्ष मगर
१ महिना अगाडि
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले दलित समुदायको हकअधिकार संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बालअधिकार, सुकुमबासी व्यवस्थापन, संक्रमणकालीन न्याय…