कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षमा १६ लाख ७८ हजार घरधुरी लाभान्वित, २२ लाखभन्दा बढी रोजगारी सिर्जना

१ महिना अगाडि

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले सञ्चालनको एक दशक पूरा गर्ने क्रममा कृषि क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। प्रतिनिधिसभाअन्तर्गत सम्बन्धित…