मण्डला ड्रामा स्कूलको तेस्रो ब्याच स्वागत कार्यक्रम सम्पन्न, १८ महिने नाट्य प्रशिक्षण सुरु
१ महिना अगाडि
मण्डला थिएटर-नेपालले मण्डला ड्रामा स्कूल (MDS) को तेस्रो ब्याच (२०२६-२०२७) का विद्यार्थीहरूको स्वागत कार्यक्रम शुक्रबार काठमाडौंको मण्डला थिएटरमा सफलतापूर्वक सम्पन्न…