दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक

१ महिना अगाडि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सकिएको झोलुङ्गे पुल उद्घाटन गरेर काठमाडौं फर्किएका छन्।…