डा. गोविन्द केसी आइसीयूमा भर्ना, सुगर र प्रेसर गम्भीर घट्यो
१ महिना अगाडि
बिहीबारदेखि धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि सेती अस्पतालको आइसीयूमा सारिएको छ ।…