मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि औपचारिक टोली गठन

१ महिना अगाडि

जनकपुरधाम । सरकारसँग चलिरहेको संवादलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मिटरब्याजविरुद्ध आन्दोलनरत किसान-मजदुर समूहले औपचारिक वार्ता टोली गठन गरेको छ।…