पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवस रामेछापको भँगेरीमा मनाइयो
१ महिना अगाडि
नेपाली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवस बिहीबार उनको जन्मथलो रामेछापको भँगेरीमा श्रद्धा व्यक्त गर्दै मनाइएको छ…