रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त
१ महिना अगाडि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्रको अनुशासन आयोगको जिम्मेवारी लेखनाथ पौडेललाई दिएको छ। बुधबार सम्पन्न केन्द्रीय समितिको बैठकमा यो निर्णय…