प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै

%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b9%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%ae

मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्ने भएको छ ।प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज दिउँसो २ बजे बैठक बस्ने भएको हो ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।