गुहेश्वरी क्षेत्रमा अवैध टहरा हटाउँदै महानगर (तस्बिरहरू)

%e0%a4%97%e0%a5%81%e0%a4%b9%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b5%e0%a5%88%e0%a4%a7

काठमाडौं । काठमाडौं महानगर प्रहरी बल र काठमाडौं महानगरपालिका–८ को संयुक्त टोलीले गुहेश्वरी क्षेत्र आसपास निर्माण गरिएका अवैध टहरा तथा अस्थायी संरचनाहरू हटाएको छ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामाथि कारबाही गर्दै टोलीले डोजर प्रयोग गरेर टहरा भत्काएको हो।