June 10, 2026 0 MIN READ

वाराणसीमा हुने अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीका लागि नेपाल–भारत उद्योग वाणिज्य संघ र हाउस अफ राजकर्णिकारबीच सहकार्य

0 MIN READ
%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a3%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र हाउस अफ राजकर्णिकारबीच वाराणसीमा हुने अन्तर्राष्ट्रिय फुड, बेभरेज र हस्पिटालिटी बी–टु–बी ट्रेड शोका लागि सहकार्य भएको छ। यस सहकार्यअन्तर्गत निक्कीलाई आधिकारिक उद्योग साझेदार बनाइएको छ।यो प्रदर्शनीले नेपाल र भारतका व्यवसायी, लगानीकर्ता र पर्यटन तथा खाद्य क्षेत्रका कम्पनीहरूबीच व्यापारिक सम्पर्क विस्तार गर्दै क्षेत्रीय आर्थिक सहकार्य र लगानी प्रवर्द्धनलाई बढावा दिने अपेक्षा गरिएको छ।