June 1, 2026 0 MIN READ

रास्वपा सांसद दीपक बोहोरा मानव अधिकार आयोगविरुद्ध सर्वोच्च पुगे, रिट दायर

0 MIN READ
%e0%a4%b0%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%aa%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6-%e0%a4%a6%e0%a5%80%e0%a4%aa%e0%a4%95-%e0%a4%ac%e0%a5%8b%e0%a4%b9%e0%a5%8b%e0%a4%b0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहोरा राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका छन्।

सोमबार बोहोरा सर्वोच्च अदालतमा उपस्थित भई आयोगविरुद्ध रिट निवेदन दायर गरेका हुन्।

तस्बिरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक